अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

गाईघाट । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कहिले … Continue reading अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ